Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

धादिङको थप १ जना महिलाको कोरोना संक्रमणबाट मृत्यु

धादिङको थप १ जना महिलाको कोरोना संक्रमणबाट मृत्यु

इच्छाकामना न्युज

४, मंसिर २०७७
धादिङको थप १ जना महिलाको कोरोना संक्रमणबाट मृत्यु
images

धादिङ, ४ मंसिर । कोरोना संक्रमणबाट धादिङमा थप एक महिलाको मृत्यु भएको छ । थाक्रे गाउँपालिका वडा नम्बर ११ की ६० बर्षिय महिलाको बिहीबार वीर अस्पताल काठमाडौँमा मृत्यु भएको स्वास्थ्य कार्यालय धादिङका हेल्थ असिस्टेन्ट मिलन रिजालले जानकारी दिनुभयो ।

images
images
 

ति महिलाको स्वास्थ्यमा समस्या आएपछिगत कार्तिक २८ गते स्वाव संकलन गरी वीर अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा कोरोना रिपोर्ट पोजिटिभ आएको ति महिलाको बिहिबार मृत्यु भएको हो । यो सँगैधादिङमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या १५ पुगेको छ

 

images
प्रकाशित मिति :मंसिर ४, २०७७ बिहिवार - २०:५९:०७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology