Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

धादिङ गल्छि ४ का वडा सचिव कोरोना संक्रमितसँग होटलमा रक्सी पिउदै गरेको भेटिएपछि...

धादिङ गल्छि ४ का वडा सचिव कोरोना संक्रमितसँग होटलमा रक्सी पिउदै गरेको भेटिएपछि...

इच्छाकामना न्युज

४, मंसिर २०७७
धादिङ गल्छि ४ का वडा सचिव कोरोना संक्रमितसँग होटलमा रक्सी पिउदै गरेको भेटिएपछि...
images

धादिङ, ४ मंसिर  । धादिङको गल्छी गाउँपालिका वडा नम्बर ४ का वडा सचिव बुधबार स्थानीय एक होटलमा कोरोना संक्रमित सँग सँगै बसेर रक्सी खादै गरेको भेटिएको छ ।

images
images

स्थानीयहरुले कोरोना संक्रमण फैलन सक्ने भन्दै प्रहरी र वडामा खवर गरेपछि संक्रमित सँगै बसेर रक्सी सेवन गरि रहेका वडा सचिव दिनेश पोखरेललाई गल्छी स्थित आईसोलेशनमा राखिएको वडा अध्यक्ष राजु अधिकारीले बताउनु भयो ।

सचिव दिनेश पोखरेल विदामा हुनुहुन्थ्यो, बुधबार मात्रै बिदा सकेर आउनु भएको हो । स्थानीयबाट संक्रमित सँगै होटलमा बसेर खानपिन गरेको भन्ने आएपछि पीसीआर परिक्षण गरिने र पीसीआरको रिपोर्ट नआउन जेल आइसोलेसनमा राखिने समेत अध्यक्ष अधिकारीले बताउनु भयो ।

 

images
प्रकाशित मिति :मंसिर ४, २०७७ बिहिवार - ०८:४०:४७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology