Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

चितवनका प्रदेश सांसद घनश्याम दाहाल श्रम, रोजगार तथा यातायात मन्त्री नियुक्त

चितवनका प्रदेश सांसद घनश्याम दाहाल श्रम, रोजगार तथा यातायात मन्त्री नियुक्त

images

इच्छाकामना न्युज

२८, मंसिर २०७८
चितवनका प्रदेश सांसद घनश्याम दाहाल श्रम, रोजगार तथा यातायात मन्त्री नियुक्त
images

मकवानपुर, २८ मंसिर । चितवनका प्रदेश सांसद घनश्याम दाहाल बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रीमा नियुक्त भएको छ। प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले नेपालको संविधानको धारा १६८ को उपधारा ९ बमोजिम मन्त्री तथा राज्यमन्त्री थप गरे अनुरुप सांसद दाहाल मन्त्री नियुक्त भएका हुन्। 

माओवादी केन्द्रको कोटाबाट सांसद दाहाल मन्त्री नियुक्त भएका हुन्। नवनियुक्त मन्त्रीहरुलाई आजै साँझ ५ बजे शपथ खुवाउने तयारी भैरहेको बागमती प्रदेशको मुख्यमन्त्री कार्यालयले जानकारी दिएको छ।

images
प्रकाशित मिति :मंसिर २८, २०७८ मंगलवार - १६:४०:२३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology