Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

राप्रपाको उपाध्यक्षमा चितवनका विक्रम पाण्डे निर्वाचित

राप्रपाको उपाध्यक्षमा चितवनका विक्रम पाण्डे निर्वाचित

इच्छाकामना न्युज

१९, मंसिर २०७८
राप्रपाको उपाध्यक्षमा चितवनका विक्रम पाण्डे निर्वाचित
images

चितवन, १९ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको आज सकिएको मतगणनाको परिणाम अनुसार उपाध्यक्षमा विक्रम पाण्डे विजयी भएका छन् ।

images
images

पार्टीको खुल्ला उपाध्यक्षमा उम्मेद्धवारी दिएका  पाण्डेले २५२१ मत ल्याएर निर्वाचित भएका हुन् । उपाध्यक्ष पदमा निर्वाचितहरु मध्ये उनले सर्वाधिक मत पाएका हुन् ।

उपाध्यक्षमै बुद्धिमान तामाङ, ध्रुवबहादुर तामाङ र रोशन कार्की ९महिलातर्फ० पनि विजयी भएका छन् ।

images
प्रकाशित मिति :मंसिर १९, २०७८ आइतवार - ०८:४०:१५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology