Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

नेकपा एमालेको केन्द्रीय सदस्यमा देवी ज्ञवालीले ल्याए सर्वाधिक मत

नेकपा एमालेको केन्द्रीय सदस्यमा देवी ज्ञवालीले ल्याए सर्वाधिक मत

इच्छाकामना न्युज

१४, मंसिर २०७८
नेकपा एमालेको केन्द्रीय सदस्यमा देवी ज्ञवालीले ल्याए सर्वाधिक मत
images

चितवन, १४ मंसिर । चितवनका लोकप्रिय नेता देवी ज्ञवालीले केन्द्रीय सदस्यमा सर्वाधिक मत ल्याउनुभएको छ । उहाँले १८७७ मत ल्याएर विजयी हुनुभएको हो ।

images
images

यस्तै चितवनका नेता काँसिनाथ अधिकारीले १८०६ मत,जेएन थपलियाले १६१६ मत र कपिल पोखरेलले १५७७ मत प्राप्त हुनुभएको छ । पार्वती रावल र शिवकुमारी गोतामे निर्विरोध निर्वाचित हुनुभएको छ ।

यस्तै चितवनबाट सुरेन्द्र पाण्डे र रामबहादुर थापा बादल उपाध्यक्ष निर्वाचित हुनुभएको छ ।

images
प्रकाशित मिति :मंसिर १४, २०७८ मंगलवार - २२:२४:४० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology