Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

गोरखामा पौने २ लाख रकम सहित ३४ जना जुवाडे पक्राउ

गोरखामा पौने २ लाख रकम सहित ३४ जना जुवाडे पक्राउ

इच्छाकामना न्युज

३०, कार्तिक २०७७
गोरखामा पौने २ लाख रकम सहित ३४ जना जुवाडे पक्राउ
images

गोरखा, ३० कात्तिक । जिल्लाकाे सिरानचोक गाउँपालिका वडा नम्बर ७ स्थित नयाँसाँघु भन्ने स्थानबाट तास र काैडाका साथ एक लाख ७५ हजार रुपैयाँ सहित ३४ जुवाडेलाई पक्राउ गरिएको प्रहरीले बताएकाे छ ।

images
images

प्रहरी कार्यालय गोरखा र इलाका प्रहरी चौकी जौबारीबाट खटिएको टोलीले ३४ जना पुरुष जुवाडे र नगद पक्रेकाे हाे । उनिहरुलाई  जिल्ला प्रहरी कार्यालय गोरखामा हिरासतमा राखिएको बताइएको छ । त्यस क्षेत्रमा रातभर जुवातासकाे जात्रा हुने सूचना पाएपछि प्रहरीले सुक्ष्म निगरानी राख्दै आएकाे थियाे ।

images
प्रकाशित मिति :कार्तिक ३०, २०७७ आइतवार - ०९:५१:४९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology