Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
२०८३, कार्तिक १३ गते
images

दशैतिहारको अवसरमा सर्वशान्ति माविको भूतपूर्व विद्यार्थी मञ्चले चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रम गर्ने

दशैतिहारको अवसरमा सर्वशान्ति माविको भूतपूर्व विद्यार्थी मञ्चले चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रम गर्ने

images

इच्छाकामना न्युज

१६, कार्तिक २०७८
दशैतिहारको अवसरमा सर्वशान्ति माविको भूतपूर्व विद्यार्थी मञ्चले चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रम गर्ने
images

 कुरिनटार, १६ कार्तिक । सर्वशान्ति मावि कुरिनटारको भूतपूर्व विद्यार्थी मञ्चले शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना गर्ने भएको छ ।

नेपालीहरुको महान् पर्वहरुको अवसर पारेर यही कार्तिक १९ गते चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरिएको सर्वशान्ति मावि कुरिनटारका भूतपूर्व विद्यार्थी मञ्चका सह–संयोजक प्रकाश अधिकारीले बताउनुभयो ।

उहाँका अनुसार कार्यक्रम कार्तिक १९ गते विहान ११ बजे सर्वशान्ति माविको प्रांगणमा हुने छ । सम्पूर्ण भूतपूर्व विद्यार्थीहरुलाई उपस्थितिका लागि अनुरोध गरिएको छ ।

images
प्रकाशित मिति :कार्तिक १६, २०७८ मंगलवार - २१:३९:२८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology