Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

सुनसरीमा कोरोना संक्रमणको कारण १९ वर्षिया सुत्केरी किशोरीको मृत्यु

सुनसरीमा कोरोना संक्रमणको कारण १९ वर्षिया सुत्केरी किशोरीको मृत्यु

रासस

२९, कार्तिक २०७७
सुनसरीमा कोरोना संक्रमणको कारण १९ वर्षिया सुत्केरी किशोरीको मृत्यु
images

धरान, २९ कात्तिक । यहाँको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा थप १९ वर्षीया सङ्क्रमित एक किशोरीको मृत्यु भएको छ । सनुसरीको बराहक्षेत्र नगरपालिका–५ की किशोरीको आज उपचारका क्रममा मृत्यु भएको हो ।

images
images

प्रतिष्ठानका सहप्रवक्ता डा आशिष श्रेष्ठका अनुसार, पाँच दिनअघि सुत्केरी भएकी उनलाई शक्रबार मात्र कोभिड अस्पताल भर्ना गरिएको थियो । शुक्रबार नै उनको कोरोना पोजिटिभ रिपोर्ट आएको थियो । यससँगै प्रतिष्ठानमा मृत्यु हुनेको सङ्ख्या ९८ पुगेको छ ।

images
प्रकाशित मिति :कार्तिक २९, २०७७ शनिवार - १९:३४:१४ बजे
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology