Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
२०८३, कार्तिक १३ गते
images

नेपाल राहत शिक्षक समिति इच्छाकामनाको अध्यक्षमा देव बहादुर गुरुङ चयन

नेपाल राहत शिक्षक समिति इच्छाकामनाको अध्यक्षमा देव बहादुर गुरुङ चयन

images

इच्छाकामना न्युज

१३, कार्तिक २०७८
नेपाल राहत शिक्षक समिति इच्छाकामनाको अध्यक्षमा देव बहादुर गुरुङ चयन
images

कुरिनटार, १३ कार्तिक । नेपाल राहत शिक्षक समिति इच्छाकामनाको अध्यक्षमा शिक्षक देव बहादुर गुरुङ चयन भएको छ। समितिको आज सम्पन्न दोस्रो अधिवेशनले अध्यक्षमा माझगाउँ माविका शिक्षक देव बहादुर गुरुङलाई चयन गरेको हो।

अधिवेशनले समितिको सह–अध्यक्षमा रामप्रसाद त्रिपाठी, उपाध्यक्षमा दुर्गा पुरी, सचिवमा मदनकुमार चेपाङ, सह–सचिवमा माधव गिरी, कोषाध्यक्षमा कमला बुढाथोकी, सदस्यहरुमा सोविता थापा, युवराज गुरुङ, कञ्चन गुरुङ, विष्णु अधिकारी र दुर्गा गुरुङलाई चयन गरेको छ।

images
प्रकाशित मिति :कार्तिक १३, २०७८ शनिवार - २१:२४:१४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology