आँबुखैरेनी, ६ कार्तिक । नेपाल कम्युनिष्ट पार्टी एमाले आँबुखैरेनी ३ को वडा कमिटि अध्यक्षमा राजाराम के.सी. निर्वाचित भएको छ । आज भएको प्रथम वडाअधिवेशनबाट के.सी.को अध्यक्षतामा ३३ सदस्यीय वडाकमिटि गठन गरेको हो।

कमिटिको अन्य पदाधिकारीहरुमा उपाध्यक्षमा पदमराज काफ्ले, सचिवमा विनोद खनाल लगायत चयन भएका छन्।
