Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

नेकपा एमाले गोरखा गण्डकी गाउँपालिकाको वडा नं. ७ र ८ मा वडा कमिटि गठन

नेकपा एमाले गोरखा गण्डकी गाउँपालिकाको वडा नं. ७ र ८ मा वडा कमिटि गठन

वडा नं. ७ को अध्यक्षमा कृष्णप्रसाद रेग्मी र वडा नं. ८ को अध्यक्षमा लाल बहादुर विसुराल चयन

images

इच्छाकामना न्युज

६, कार्तिक २०७८
नेकपा एमाले गोरखा गण्डकी गाउँपालिकाको वडा नं. ७ र ८ मा वडा कमिटि गठन
images

भुम्लिचोक, ६ कार्तिक । नेपाल कम्युनिष्ट पार्टी एमालेले गोरखा गण्डकी गाउँपालिकाको वडा नं. ७ र ८ मा वडा कमिटि गठन गरेको छ। दुवै वडामा पार्टीले आज प्रथम वडा अधिवेशन गरि सर्वसम्मत रुपमा वडा कमिटि गठन गरेको हो।

जसमा वडा नं. ७ को वडाकमिटि अध्यक्षमा कृष्णप्रसाद रेग्मी सर्वसम्मत चयन भएका छन् भने उपाध्यक्षमा इन्द्र बहादुर वि.क., सचिवमा शित्तलबाबु रेग्मी, उपसचिवमा सरिता गुरुङ घले सहित १७ सदस्यीय वडा कमिटि गठन भएको छ।

247544961_1322997288114548_6313058213741161056_n.jpg

आजै सम्पन्न अधिवेशनले लाल बहादुर विसुरालको अध्यक्षता १७ सदस्यीय नेकपा एमाले गण्डकी गाउँपालिका वडा नं. ८ को वडाकमिटि गठन गरेको छ। वडाकमिटिको अन्य पदाधिकारीहरु मध्य उपाध्यक्षमा लवकुमार भुजेल, सचिवमा भुपेन्द्र रेग्मी, उपसचिवमा कविता विसुराल र झंक बहादुर कार्की लगायत चयन भएका छन्।

247958146_666679644717865_2188298372228215227_n.jpg

यस्तै वडा नं. ७ मा पंकज खनालको अध्यक्षतामा १७ सदस्यीय युवा संघको वडाकमिटि पनि गठन गरिएको छ। जसको उपाध्यक्षमा सुजन राउत, सचिवमा उज्वल मरहट्टा, सह–सचिवमा मुनस गुरुङ, कोषाध्यक्षमा विकाश तिवारी लगायत चयन भएका छन्।

images
प्रकाशित मिति :कार्तिक ६, २०७८ शनिवार - २२:०१:०४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology