Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

चितवनको ऐतिहासिक पर्यटकीय स्थल उपर्दाङ्गगढी संरक्षण अभावमा स्थानीयको गाईचरण बन्दै

चितवनको ऐतिहासिक पर्यटकीय स्थल उपर्दाङ्गगढी संरक्षण अभावमा स्थानीयको गाईचरण बन्दै

images

इच्छाकामना न्युज

२६, आश्विन २०७८
चितवनको ऐतिहासिक पर्यटकीय स्थल उपर्दाङ्गगढी संरक्षण अभावमा स्थानीयको गाईचरण बन्दै
images

उपर्दाङ्गगढी,२६ असोज । चितवनको पुरानो सदरमुकाम इच्छाकामना गाउँपालिका ७ स्थित एतिहासिक उपर्दाङ्गढी पर्यटकीय स्थल हो । यहाँ पर्यटहरुको आवागमनमा वृद्धि हुदैँ गएको छ । तर उपर्दाङ्गगढीलाई स्थानीयले गाईचरण बनाइदिएका छन् । 

यहाँ टिकट काउन्टर समेत राखेर गाउँपालिकाले पर्यटकहरुसंग रकम लिदैँ आएका छन् । तर संरक्षणमा भने खासै ध्यान दिएको छैन । यहाँ गाउँपालिका र प्रदेश सरकारले केही भौतिक संरचनाहरु भने निर्माण गरेका छन् ।

अहिले यहाँ उपर्दाङ्गढी परिसर भित्रै गाइचरीरहेको देख्न सकिन्छ । अझ यहाँ दशैँ आइसक्दा पनि उपर्दाङ्गगढी जाने सिढीँ र वरपर झाडी समेत फाडेका छैनन् ।

images
प्रकाशित मिति :आश्विन २६, २०७८ मंगलवार - २०:१४:५७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology