Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

नेपाली कांग्रेस गोरखा जिल्ला सभापतिमा युवा नेता नन्दप्रसाद न्यौपाने सर्वसम्मत चयन

नेपाली कांग्रेस गोरखा जिल्ला सभापतिमा युवा नेता नन्दप्रसाद न्यौपाने सर्वसम्मत चयन

इच्छाकामना न्युज

१८, आश्विन २०७८
नेपाली कांग्रेस गोरखा जिल्ला सभापतिमा युवा नेता नन्दप्रसाद न्यौपाने सर्वसम्मत चयन
images

गोरखा, १८ असोज । नेपाली कांग्रेस गोरखाको जिल्ला पार्टी सभापतिमा नन्दप्रसाद न्यौपाने चयन हुनुभएको छ । पार्टीको १४औँ महाधिवेशनअन्र्तगत आज भएको जिल्ला पार्टीको अधिवेशनमा न्यौपाने सर्वसम्मत चयन हुनुभएको हो ।

images
images

त्रिचालिस वर्षीय न्यौपाने यसअघि पार्टीको जिल्ला सचिव हुनुहुन्थ्यो । उहाँलाई जिल्लाका ११ वटै स्थानीय तहका पार्टी सभापतिको समर्थन रह्यो । आरुघाट गाउँपालिका–२ मान्वुका न्यौपाने विद्यार्थी राजनीतिदेखि नै कांग्रेसमा आबद्ध हुनुहुन्थ्यो ।

नवनिर्वाचित सभापित न्यौपानेले आइतबार सम्पन्न महाधिवेशन प्रतिनिधिको निर्वाचनमा सबैभन्दा बढी मत प्राप्त गर्नुभएको थियो ।

images
प्रकाशित मिति :आश्विन १८, २०७८ सोमवार - २१:२१:४५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology