Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

तनहुँ डुम्रेका किशोर प्रधान सशस्त्र प्रहरीको बागमती प्रदेश प्रमुखमा नियुक्त

तनहुँ डुम्रेका किशोर प्रधान सशस्त्र प्रहरीको बागमती प्रदेश प्रमुखमा नियुक्त

images

इच्छाकामना न्युज

८, आश्विन २०७८
तनहुँ डुम्रेका किशोर प्रधान सशस्त्र प्रहरीको बागमती प्रदेश प्रमुखमा नियुक्त
images

तनहुँ, ८ असोज । तनहुँ बन्दीपुर नगरपालिका १ डुम्रे निवासी सशस्त्र प्रहरी नायब महानिरिक्षक किशोर प्रधान बागमती प्रदेशको प्रमुख नियुक्त भएका छन् ।

उनलाई हालै मात्र सशस्त्रको बागमती प्रमुखको जिम्मेवारी प्रदान गरिएको हो । प्राविधिकतर्फका ईञ्जिनियर प्रधानलाई बलको मुख्यालय हलचोकले ५ नम्बर प्रदेशको प्रमुखबाट सरुवा गर्दै हेटौंडास्थित गढिमाई बाहिनी मुख्यालयको प्रमुखको जिम्मेवारी प्रदान गरेको हो ।

प्राविधिकतर्फका प्रधानलाई सशस्त्र प्रहरीमा भावी प्रमुखका दाबेदारका रुपमा हेर्ने गरिएको छ ।

images
प्रकाशित मिति :आश्विन ८, २०७८ शुक्रवार - २०:५७:३० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology