Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
२०८३, कार्तिक १३ गते
images

मुग्लिन-नारायणगढ सडकखण्ड सुचारु 

मुग्लिन-नारायणगढ सडकखण्ड सुचारु 

images

इच्छाकामना न्युज

६, आश्विन २०७८
मुग्लिन-नारायणगढ सडकखण्ड सुचारु 
images

चितवन, ६ असोज । पहिरो हटाएपछि नारायणगढ–मुग्लिन सडकखण्ड सुचारु भएको छ ।
इच्छाकामनामा गाउँपालिका–४ घोप्टेभिरमा पहिरो खस्दा गएरातिदेखि बन्द भएको सडक बिहान १० बजे पछि सुचारु भएको हो ।
अहिले दुईतर्फी नै  गाडी चल्न थालेका प्रहरीले जनाएको छ । तर, गाडीको लामो लाइन भएकाले यो सडकखण्डमा अहिले गाडी चापमा चलिरहेका छन् ।  

images
प्रकाशित मिति :आश्विन ६, २०७८ बुधवार - १२:२१:०९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology