Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

शव राख्ने बाकसमा सुतेर विवाह

शव राख्ने बाकसमा सुतेर विवाह

एजेन्सी

१५, आश्विन २०७७
शव राख्ने बाकसमा सुतेर विवाह
images

बैंकक । छ वर्षअघि थाइल्यान्डमा भ्यालेन्टाइन्स डेका अवसरमा एक जोडीले शव–बाकसमा सुतेर विवाह गरेका थिए ।

images
images

दुलाहा तानापात्पुरिन सामाङ्निती र दुलही सुनान्तालुक कङकुनले वात ताकिन मन्दिरमा यसरी बिहे गरेका थिए ।

बैंककको बाहिरी इलाकामा रहेको मन्दिरमा उनीहरूले शव–बाकसमा सुतेर विवाह सम्पन्न गरेका थिए । यो जोडीको विवाह बौद्ध भिक्षुहरूले गराएका थिए ।

शव–बाकसमा केही बेर सुत्दा आयु लम्बिने स्थानीय विश्वासअनुसार तानापात्पुरिन र सुनान्तालुकले यसरी बिहे गरेका थिए ।

images
प्रकाशित मिति :आश्विन १५, २०७७ बिहिवार - ०८:२७:४१ बजे

एजेन्सी

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology