Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

पहिरोका कारण विहानैदेखि अवरुद्ध मुग्लिन–नौविसे सडक दुइर्फी सुचारु

पहिरोका कारण विहानैदेखि अवरुद्ध मुग्लिन–नौविसे सडक दुइर्फी सुचारु

इच्छाकामना न्युज

३०, भाद्र २०७८
पहिरोका कारण विहानैदेखि अवरुद्ध मुग्लिन–नौविसे सडक दुइर्फी सुचारु
images

कुरिनटार, ३० भदौ । पहिरोका कारण अवरुद्ध मुग्लिन– नौविसे सडक दुइर्फी सञ्चालनमा आएको छ । गएराती २ बजेदेखि अवरुद्ध सडक अहिले विहानदेखि सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।

images
images

पृथ्वीराजमार्ग अन्तरगत चितवनको इच्छाकामना ५ नाग्दीखोला नजिकै सडकमाथिबाट पहिरो खसेपछि सडक दुइतर्फी अवरुद्ध भएको थियो ।

images
प्रकाशित मिति :भाद्र ३०, २०७८ बुधवार - ०८:५९:०१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology