Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

तमु प्ये ल्हु संघ चितवनको १७ औं साधारण सभा तथा अधिवेशन असोज २३ गते हुने

तमु प्ये ल्हु संघ चितवनको १७ औं साधारण सभा तथा अधिवेशन असोज २३ गते हुने

इच्छाकामना न्युज

२५, भाद्र २०७८
तमु प्ये ल्हु संघ चितवनको १७ औं साधारण सभा तथा अधिवेशन असोज २३ गते हुने
images

चितवन, २५ भदौ । गुरुङहरुको धार्मिक सामाजिक संस्था तमु प्ये ल्हु संघ चितवनको १७ औं साधारण सभा तथा अधिवेशन यहि असोज २३ गते हुने भएको छ। संघको जिल्ला कार्यसमितिको आज बसेको बैठकले यहि असोज २३ गते शनिबारका दिन १७ औं साधारण सभा तथा अधिवेशन गर्ने निर्णय गरेको हो। यद्यपी स्थान भने पछि टुंगो लगाउने भएको छ।

images
images

यस्तै संघको आजकै बैठकले जिल्ला कार्यसमितिको साधारण तथा अधिवेशन गर्नु भन्दा पहिले नै तमु प्ये ल्हु संघ महिला समिति र युवा समितिको पनि साधारण तथा अधिवेशन सम्पन्न गर्ने निर्णय गरिएको संघका सचिव बिक्रम गुरुङले जानकारी दिए। 

images
प्रकाशित मिति :भाद्र २५, २०७८ शुक्रवार - २१:२६:३५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology