Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

आँबुखैरेनीका कक्षा १२ को परीक्षा दिने विद्यार्थीहरुलाई आज कोरोना खोप लगाईने

आँबुखैरेनीका कक्षा १२ को परीक्षा दिने विद्यार्थीहरुलाई आज कोरोना खोप लगाईने

इच्छाकामना न्युज

२१, भाद्र २०७८
आँबुखैरेनीका कक्षा १२ को परीक्षा दिने विद्यार्थीहरुलाई आज कोरोना खोप लगाईने
images

आँबुखैरेनी, २१ भदौ । तनहुँको आँबुखैरेनी गाउँपालिकाले गाउँपालिका भित्रका कक्षा १२ को परीक्षा दिने विद्यार्थीहरुलाई कोरोना खोप लगाउने भएको छ। उनीहरुलाई आज खोप दिन लागिएको गाउँपालिकाले जानकारी दिएको छ।

images
images

गाउँपालिकाले दिएको जानकारी अनुसार विद्यार्थीहरुलाई सत्रसय आधारभुत स्वास्थ्य केन्द्र सत्रसय र आँबुखैरेनी स्वास्थ्य चौकी आँबुखैरेनीबाट खोप दिईनेछ।

241349395_1110881729743745_102703810410254272_n.jpg

images
प्रकाशित मिति :भाद्र २१, २०७८ सोमवार - ०७:४९:०५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology