Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

शहिद लखनको बक्राङमा जिल्लामै पहिलो पटक ‘आमाघर कार्यक्रम’ सञ्चालनका लागि समिति गठन

शहिद लखनको बक्राङमा जिल्लामै पहिलो पटक ‘आमाघर कार्यक्रम’ सञ्चालनका लागि समिति गठन

इच्छाकामना न्युज

२३, कार्तिक २०७७
शहिद लखनको बक्राङमा जिल्लामै पहिलो पटक ‘आमाघर कार्यक्रम’ सञ्चालनका लागि समिति गठन
images

गोरखा २३, कात्तिक । गोरखाको शहिद लखन गाउँपालिका–१ बक्राङमा जिल्लामै पहिलो पटक ‘आमाघर कार्यक्रम’   सञ्चालनका लागि वडा स्तरीय समिति गठन भएको छ । बक्राङ स्वास्थ्य चौकीको आयोजनमा भएको भेलाले गर्भबती तथा सुत्केरीको स्याहार गर्ने उदेश्यले गोरखामा नै पहिलो पटक समिति गठन भएको स्वास्थ्य चौकीका प्रमुख दिपेन्द्र भण्डारीले जानकारी दिनुभयो ।

images
images

अध्यक्ष दिप बहदुर के.सी को अध्यक्षतामा भएको भेलाले टोपबहादुर आलेको संयोजकत्वमा वडा स्तरीय ११ सदस्सीय कार्य समिति गठन गरेको
बक्रेश्वर माध्यामिक बिधालयका शिक्षक शिक्षक बद्री गर्तौला ‘अविरल ’ ले जानकारी दिनुभयो ।

images
प्रकाशित मिति :कार्तिक २३, २०७७ आइतवार - २२:१७:४२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology