Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

शहिदलखन गाउँपालिकाले बुंकोटका दलित विद्यार्थीलाइ उच्च शिक्षा अध्ययन गर्न आर्थिक अनुदान दिने

शहिदलखन गाउँपालिकाले बुंकोटका दलित विद्यार्थीलाइ उच्च शिक्षा अध्ययन गर्न आर्थिक अनुदान दिने

images

इच्छाकामना न्युज

८, भाद्र २०७८
शहिदलखन गाउँपालिकाले बुंकोटका दलित विद्यार्थीलाइ उच्च शिक्षा अध्ययन गर्न आर्थिक अनुदान दिने
images

शहिदलखन, ८ भाद्र ।
गोरखाको शहिद लखन गाउँपालिकाले उच्च शिक्षा अध्ययन गर्ने बिद्यार्थीहरुका लागी आर्थिक अनुदान दिने भएको छ ।

गाउँपालिका अन्तरर्गतको वडा नम्बर ८ मा बसोबास गर्ने दलित बिद्यार्थीहलाई वडाले जनही २५ हजार दिर्ने निर्णय गरेको वडाध्यक्ष काशिनाथ अंगाईले बतानुभयो ।
आर्थिक बर्ष ०७७/०७८ को स्विकृत कार्यक्रम अन्रर्गत वडा नम्बर ८ भित्र बसोबास गर्ने दलित बिद्यार्थीहरु मध्ये शैक्षिक शत्र ०७७/०७८ मा सामुदायिक बिद्यालयबाट एसईई परिक्षामा समावेश भई उत्कृट अंक प्राप्त गर्ने १/१ जना छात्र र छात्रालाई जनही २५ हजार रुपैयाँ दिने ब्यवस्था गरिएको वडाध्यक्ष अंगाईले जानकारी दिए ।
वडा कार्यालयले एक सूचना जारी गर्दै आफुले अध्ययन गरेको बिद्यालयलबाट एसईईमा प्राप्त गरेको लब्धाङ्क पत्र, जन्म दर्ता प्रमाण पत्र सहित वडा कार्यालयमा सम्र्पक गर्न भनेको छ ।

सामुदायिक बिद्यालयमा अध्ययन गर्ने बानी बसाल्न र त्यस मध्ये पनि दलित बिद्यार्थीहरुको हकमा उनीहरुले उच्च शिक्षा हासिल गर्न प्रोत्साहन गर्ने उद्वेश्यका साथ यस्तो कार्यक्रम ल्याईएको वडा कार्यालयले जनाएको छ ।

images
प्रकाशित मिति :भाद्र ८, २०७८ मंगलवार - १४:२४:१७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology