Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

लुम्बिनीका मुख्यमन्त्री कुलप्रसाद केसीले विश्वासको मत पाए

लुम्बिनीका मुख्यमन्त्री कुलप्रसाद केसीले विश्वासको मत पाए

इच्छाकामना न्युज

७, भाद्र २०७८
लुम्बिनीका मुख्यमन्त्री कुलप्रसाद केसीले विश्वासको मत पाए
images

काठमाडौं, ७ भदौ । लुम्बिनीका मुख्यमन्त्री कुलप्रसाद केसीले विश्वासको मत पाएका छन्। सोमबार प्रदेशसभामा मुख्यमन्त्री केसीले ४२ सांसदले मत पाएका हुन्।

images
images

सभामुखसहित ४३ जना उपस्थित भएको बैठकमा १ जना तटस्थ बसेका थिए। एमालेले अजय शाही र विमला वली खत्रीलाई पदमुक्त नगरेको विरोधमा लगातार सदन अवरोध गरिरहेपछि बैठक बहिस्कार गरेको थियो।

लुम्बिनी सभामा नेपाली कांग्रेसका १९, माओवादीका १९, जसपाका ३, जनमोर्चाका १ सांसद छन्। एमाले ३८ जना छन्। ८० सदस्य रहेको प्रदेशसभामा बहुमतका लागि ४१ मत आवश्यक पर्थ्यो।

images
प्रकाशित मिति :भाद्र ७, २०७८ सोमवार - १९:२०:१६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology