Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

हिमालयदेवी युवा क्लव घैरुङको अध्यक्षमा निर्मल गुरुङ चयन

हिमालयदेवी युवा क्लव घैरुङको अध्यक्षमा निर्मल गुरुङ चयन

images

इच्छाकामना न्युज

२, श्रावण २०७८
हिमालयदेवी युवा क्लव घैरुङको अध्यक्षमा निर्मल गुरुङ चयन
images

घैरुङ, २ साउन । गोरखाको शहिद लखन गाउँपालिका ६ घैरुङमा रहेको श्री हिमालय देवी युवा क्लवको अध्यक्षमा निर्मल गुरुङ चयन भएका छन्। क्लवको घैरुङमा आज सम्पन्न बैठकले आगामी २ वर्षको कार्यकालको लागि निर्मल गुरुङको अध्यक्षतामा नयाँ समिति पुर्नगठन गरेको हो।

समितिको सचिवमा राम बहादुर गुरुङ, कोषाध्यक्षमा निशा गुरुङ, सदस्यहरुमा भरत गुरुङ, तिलक गुरुङ, रुजन श्रेष्ठ, ओमा गुरुङ लगायत चयन भएका छन्।

क्लवले बार्षिक रुपमा पौष २६ गते देखि माघ १ गते सम्म माघेसक्रान्ती माघे मेला, गोरु जुधाइ, हिमालय देबि कप , कृषि,  हस्तकला (डोको, चकटी तथा खुर्पेटो बनाउने) तथा विविध सास्कृतिक कार्यक्रम गर्दै आर्थिक तथा सामाजिक रुपमा पिछडिएकालाई आथिक सहयोग गर्ने लगायतका सामाजिक कामहरु गर्दै आएको छ।

images
प्रकाशित मिति :श्रावण २, २०७८ शनिवार - २२:३१:२३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology