Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
२०८३, कार्तिक २० गते
images

आगामी असोज ३ बाट ए डिभिजन लिग सुरु हुने

आगामी असोज ३ बाट ए डिभिजन लिग सुरु हुने

images

रासस

१४, आषाढ २०७८
आगामी असोज ३ बाट ए डिभिजन लिग सुरु हुने
images

काठमाडौँ, १४ असार । अखिल नेपाल फुटबल संघ (एन्फा)ले सहिद स्मारक ए डिभिजन लिग आगामी असोज ३ गतेदेखि गर्ने निर्णय गरेको छ । एन्फाले आज १४ वटा क्लबका पदाधिकारीहरुसितको छलफलपछि लिगका लागि मिति तय गरेको हो ।

लिगका लागि आगामी साउन ५ गतेदेखि खेलाडी दर्ता खुला गर्ने निर्णय गरिएको एन्फाले जनाएको छ । गत वर्ष कोरोना भाइरसको महामारीका कारण ए डिभिजन लिग हुन सकेको थिएन । कोरोनाकै कारण एन्फाले आफ्नो क्यालेण्डर अनुसार खेल गतिविधि अगाडि बढाउन सकिरहेको थिएन । 

images
प्रकाशित मिति :आषाढ १४, २०७८ सोमवार - २१:५४:५८ बजे
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology