Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

बाढीपहिरो प्रभावित क्षेत्रका नागरिकलाई खोपमा प्राथमिकता दिइने 

बाढीपहिरो प्रभावित क्षेत्रका नागरिकलाई खोपमा प्राथमिकता दिइने 

images

सिआईएन

१२, आषाढ २०७८
बाढीपहिरो प्रभावित क्षेत्रका नागरिकलाई खोपमा प्राथमिकता दिइने 
images

काठमाण्डौं, १२ असार ।
बाढीपहिरो प्रभावित क्षेत्रका नागरिकलाई नोबेल कोरोना विरुद्धको खोप प्राथमिकताका साथ लगाइने भएको छ । 
उनीहरूलाई कोरोना भाइरसविरुद्धको खोप लगाउन प्राथमिकता दिने निर्णय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको हो । नवनियुक्त मन्त्री कृष्णगोपाल श्रेष्ठले चाँडै नै कोभिड–१९ विरुद्धको खोप ल्याउनका लागि विभिन्न मुलुकसँग छलफल भइरहेको जानकारी दिनुभयो । 
उहाँका अनुसार कोभिड–१९ को तेस्रो लहरका लागि अहिलेदेखि नै सरकारले तयारी सुरु गरिसकेको छ । तेस्रो लहरबाट बालबालिकालाई बचाउनका लागि स्वास्थ्य क्षेत्रमा भौतिक पूर्वाधार बनाउन बैङ्किङ एशोसिएशनले उपलब्ध गराउने ३३ करोडको स्वीकृत गर्ने सैद्धान्तिक सहमतिमा निर्णय गरिएको उहाँले जानकारी दिनुभयो । 

images
प्रकाशित मिति :आषाढ १२, २०७८ शनिवार - ०९:०२:१२ बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology