Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

तनहुँको भानु नगरपालिकाले समयमै बजेट, निति तथा कार्यक्रम ल्याउन सकेन

तनहुँको भानु नगरपालिकाले समयमै बजेट, निति तथा कार्यक्रम ल्याउन सकेन

इच्छाकामना न्युज

१०, आषाढ २०७८
तनहुँको भानु नगरपालिकाले समयमै बजेट, निति तथा कार्यक्रम ल्याउन सकेन
images

भानु, १० असार । भानु नगरपालिकाको नगर सभा शुरु हुन सकेको छैन । नगरपालिकाको सभा शुरु हुनु पूर्व अन्तिम तयारीका लागि कार्यपालिका सदस्यहरुबीच अन्तिम परामर्श गरिएको छ ।

images
images

बिहिबार कार्यपालिका बैठक बोलाइएको थियो । सामान्यतः असार १० गतेभित्र बजेट र नीति तथा कार्यक्रम प्रस्तुत गर्नुपर्ने भए पनि छलफलपश्चात काम अघि बढाइने नगरपालिका श्रोतले बताएको छ ।

वडाबाट पठाउने योजनाको संख्यामा केही वडाले असहमति जनाए पछि छलफल पश्चात घोषणा गर्ने तयारी छ । नगरपालिकाले २० वटा योजना पठाउन शिलबन्दी तोके पनि केही वडाले बढी पठाएका थिए ।

images
प्रकाशित मिति :आषाढ १०, २०७८ बिहिवार - २२:२८:१२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology