Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

कालो ढुसीका कारण संक्रमितको आँखाको दृष्टि गुम्न सक्ने खतरा

कालो ढुसीका कारण संक्रमितको आँखाको दृष्टि गुम्न सक्ने खतरा

पत्रपत्रिका

२०, जेठ २०७८
कालो ढुसीका कारण संक्रमितको आँखाको दृष्टि गुम्न सक्ने खतरा
images

काठमाण्डौ, २० जेठ । तपाईं कोरोना संक्रमित हुनुहुन्छ वा संक्रमणपछि निको हुनुभएको छ ?  सावधान, तपाईंको आँखामा कालो ढुसीको संक्रमण हुन सक्छ । यस्तो भएमा आँखाको दृष्टिसमेत गुम्न सक्छ । 

images
images

केही समयदेखि भारतको विभिन्न प्रान्तमा फैलिरहेको कालो ढुसी दुई सातादेखि नेपालमा पनि देखिएको छ । कोरोना संक्रमित या संक्रमण भइसकेको व्यक्तिमा देखिने कालो ढुसीका कारण कतिपयले आँखाको दृष्टिसमेत गुमेको चिकित्सकले औंल्याएका छन् । 

के हो कालो ढुसी ? 
फलफूल तथा तरकारी कुहेको फोहोर र प्रदूषित वातावरणमा कालो ढुसी पाइन्छ । यो ढुसी छोएको हात सफा नगरी नाक छोएमा सोही माध्यमबाट शरीरका अन्य भागमा पुग्छ । चिकित्सकका अनुसार सुरुमा नाक, त्यसपछि नाकको हड्डी छेडेर आँखाबाट ब्रेन (मष्तिक)मा समेत कालो ढुसीको संक्रमण हुन्छ । 

यो समाचार आजको नागरिक दैनिकमा छ ।

images
प्रकाशित मिति :जेठ २०, २०७८ बिहिवार - ०७:५०:१३ बजे

पत्रपत्रिका

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology