Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
२०८३, कार्तिक १३ गते
images

आँबुखैरेनीमा कोरोना संक्रमितको संख्या ३२ पुग्यो, आज एकैदिन ११ जना थपिए

आँबुखैरेनीमा कोरोना संक्रमितको संख्या ३२ पुग्यो, आज एकैदिन ११ जना थपिए

images

इच्छाकामना न्युज

११, जेठ २०७८
आँबुखैरेनीमा कोरोना संक्रमितको संख्या ३२ पुग्यो, आज एकैदिन ११ जना थपिए
images

आँबुखैरेनी, ११ जेठ । तनहुँको आँबुखैरेनी गाउँपालिकामा कोरोन संक्रमित हुनेको संख्या ३२ पुगेको छ। गाउँपालिका आज प्रकाशित गरेको पछिल्लो तथ्यांक अनुसार गाउँपालिकामा संक्रमीत हुनेको संख्या ३२ पुगेको हो। यस अघि गाउँपालिकामा २१ जना कोरोना संक्रमीत थिए। 

आज एकैदिन ११ जनामा कोरोना संक्रमण देखिएपछि संक्रमितको संख्या ३२ पुगेको हो। आज संक्रमित हुनेहरुमा वडा नं. २ को २३, २५ र ५६ वर्षीया महिलाका साथै वडा नं. ३ का २४, २५, ३० र ३५ वर्षका पुरुष तथा २०, ३२, ४८ र ५२ वर्षीया महिला रहेको गाउँपालिकाले जानकारी दिएको छ। 

188671824_1691356851054867_7759974754604698894_n.jpg

यस्तै हालसम्म ९ जना निको भएको र सक्रिय संक्रमित २३ जना रहेको साथै उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको गाउँपालिकाले प्रेस विज्ञप्ति मार्फत जानकारी गराएको छ।

images
प्रकाशित मिति :जेठ ११, २०७८ मंगलवार - २०:२१:१० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology