Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
२०८३, कार्तिक १३ गते
images

तनहुँका प्रजिअ आचार्यद्वारा आँबुखैरेनी गाउँपालिकाद्वारा संचालित आइसोलेशन कक्षको अनुगमन 

तनहुँका प्रजिअ आचार्यद्वारा आँबुखैरेनी गाउँपालिकाद्वारा संचालित आइसोलेशन कक्षको अनुगमन 

images

इच्छाकामना न्युज

११, जेठ २०७८
तनहुँका प्रजिअ आचार्यद्वारा आँबुखैरेनी गाउँपालिकाद्वारा संचालित आइसोलेशन कक्षको अनुगमन 
images

आँबुखैरेनी, ११ जेठ । तनहुँका प्रमुख जिल्ला अधिकारी सागर आचार्यले आँबुखैरेनी गाउँपालिकाले संचालन गरेको आईसोलेसन कक्षको अनुगमन गरेको छ। गाउँपालिकाले वडा नं. ३ स्थित तल्लोबजारमा संचालन गरेको आइसोलेशन कक्षको आज दिउँसो अनुगमन गरेको हो।

गाउँपालिकाका अध्यक्ष गिर बहादुर थापा, उपाध्यक्ष पुष्पादेवी श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोख्रेल, आँबुखैरेनी स्वास्थ्य शाखा प्रमुख अगमराज उपाध्याय लगाएतको उपस्थितिमा आचार्यले आइसोलेश कक्षको अनुगमन गरेको गाउँपालिकाले जनाएको छ।

images
प्रकाशित मिति :जेठ ११, २०७८ मंगलवार - १९:५२:४२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology