Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
२०८३, कार्तिक १३ गते
images

आँबुखैरेनी सहित तनहुँका ९ स्थानीय तहलाई स्वास्थ्य सामाग्री खरिद गर्न प्रदेश सरकारद्वारा ५ लाख सहयोग

आँबुखैरेनी सहित तनहुँका ९ स्थानीय तहलाई स्वास्थ्य सामाग्री खरिद गर्न प्रदेश सरकारद्वारा ५ लाख सहयोग

images
आँबुखैरेनी सहित तनहुँका ९ स्थानीय तहलाई स्वास्थ्य सामाग्री खरिद गर्न प्रदेश सरकारद्वारा ५ लाख सहयोग
images

पोखरा, ८ जेठ । तनहुँको आँबुखैरेनी गाउँपालिका सहित जिल्लाका ९ स्थानीय तहलाई स्वास्थ्य सामाग्री खरिद गर्न गण्डकी प्रदेश सरकारले जनही ५ लाख रुपैयाँ सहयोग गरेको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समेत जिम्मेवारी लिएका गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेश सरकारको तर्फबाट जनही ५ लाख रुपैयाँ सहयोग पठाएको हो।

तनहुँका व्यास नगरपालिका बाहेक ९ वटा स्थानीय तहलाई यो रकम उपलब्ध गराउने निर्णय गरेका छन्। शुक्रबार उक्त मन्त्रालय पुगेर पदभार ग्रहण गरेपछि मन्त्री गुरुङले स्वास्थ्य पूर्वाधार विकासका लागि उक्त रकम उपलब्ध गराउने निर्णय गरेका हुन् । मन्त्रालयद्धारा बिनियोजित उक्त रकम स्वास्थ्य सुरक्षा सामग्रीसहित कोभिड रोकथामका काममा पालिकाहरुले खर्चन सक्ने छन् ।

images
प्रकाशित मिति :जेठ ८, २०७८ शनिवार - ०९:२५:२७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology