Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

कोरोना संक्रमणको कारण सप्तकोशी नगरपालिकाकी उप–प्रमुख आशा चौधरीको निधन

कोरोना संक्रमणको कारण सप्तकोशी नगरपालिकाकी उप–प्रमुख आशा चौधरीको निधन

images
कोरोना संक्रमणको कारण सप्तकोशी नगरपालिकाकी उप–प्रमुख आशा चौधरीको निधन
images

सप्तरी, ४ जेठ । कोरोना संक्रमणबाट सप्तरीको सप्तकोशी नगरपालिकाकी उप–प्रमुख आशा चौधरीको निधन भएको छ।

नोबेल अस्पताल विराटनगरमा उपचार गराइरहेकी उनको आज विहान साढे ४ बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले जानकारी दिए।

उनका अनुसार ४० वर्षीया उपप्रमुख चौधरी ८ महिनाको गर्भवतीसमेत थिइन्। चौधरी २०७४ को स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित भएकी थिइन्।

images
प्रकाशित मिति :जेठ ४, २०७८ मंगलवार - १०:१५:१८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology