Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
२०८३, कार्तिक २० गते
images

भारतमा कोरोना सङ्क्रमणमुक्त हुनेको संख्या २ करोड नाघ्यो 

भारतमा कोरोना सङ्क्रमणमुक्त हुनेको संख्या २ करोड नाघ्यो 

images

एजेन्सी

३१, बैशाख २०७८
भारतमा कोरोना सङ्क्रमणमुक्त हुनेको संख्या २ करोड नाघ्यो 
images

भारतमा कोरोना सङ्क्रमणपछि निको हुनेको संख्या २ करोड नाघेको छ । कोरोना महामारीको दोस्रो लहरका कारण विश्वकै सबैभन्दा बढी प्रभावित बनेको भारतमा हालसम्म कोरोना भाइरसका कारण सङ्क्रमित भएकामध्ये २ करोड ६६ हजारभन्दा बढी स्वस्थ भएका छन् । यस्तै हालसम्म कोरोनाका कारण २ करोड ४ लाख ४० हजारभन्दा बढी सङ्क्रमित भएका छन् भने २ लाख ६२ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । 

images
प्रकाशित मिति :बैशाख ३१, २०७८ शुक्रवार - ०९:०७:०१ बजे

एजेन्सी

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology