Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

खनाल–नेपाल पक्षका सांसदहरुले तत्काल राजिनामा नदिने, तर आजको संसद बैठकमा अनुपस्थित हुने

खनाल–नेपाल पक्षका सांसदहरुले तत्काल राजिनामा नदिने, तर आजको संसद बैठकमा अनुपस्थित हुने

images

इच्छाकामना न्युज

२७, बैशाख २०७८
खनाल–नेपाल पक्षका सांसदहरुले तत्काल राजिनामा नदिने, तर आजको संसद बैठकमा अनुपस्थित हुने
images

काठमाडौं , २७ बैशाख। नेकपा (एमाले)का झलनाथ खनाल–माधव कुमार नेपाल पक्षले तत्काल राजीनामा नदिने निर्णय गरेको छ ।

बैठकमा केही सांसद्ले राजीनामा नदिन दवाव दिँदै केही सांसदले असन्तुष्टि समेत जनाउँदै बैठक बहिस्कार गरेपछि तत्कालका लागि सांसद पदबाट राजीनामा नदिने निर्णय गरेको हो ।

नेपाल पक्षका नेताहरुको बैठकले प्रतिनिधिसभाको आजको बैठकमा अनुपस्थित रहने निर्णय गरेको नेता भीम रावलले जानकारी दिए । “हामीले प्रधानमन्त्री ओलीले विश्वासको मत लिन बोलाएको बैठकमा अनुपस्थित रहने निर्णय गरेका छौं,” रावलले भने ।

प्रधानमन्त्री ओलीले विश्वासको मत लिनका लागि बोलाएको संसद्को विशेष अधिवेशन दिउँसो १ बजे बस्दैछ ।

images
प्रकाशित मिति :बैशाख २७, २०७८ सोमवार - १२:०६:३० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology