Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

अनेरास्ववियु (क्रान्तिकारी) इच्छाकामनाको इन्चार्जमा गुरुङ र संयोजकमा प्रजा चयन

अनेरास्ववियु (क्रान्तिकारी) इच्छाकामनाको इन्चार्जमा गुरुङ र संयोजकमा प्रजा चयन

images

इच्छाकामना न्युज

२०, बैशाख २०७८
अनेरास्ववियु (क्रान्तिकारी) इच्छाकामनाको इन्चार्जमा गुरुङ र संयोजकमा प्रजा चयन
images

कुरिनटार, २० बैशाख । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) इच्छाकामनाको इन्चार्जमा जिल्ला कार्यालय  सदस्य पवन गुरुङ र  जिल्ला सदस्य सुमित्रा प्रजा संयोजकमा चयन हुनुभएको छ । यसैबिच चन्द्र बहादुर गुरुङ पनि जिल्ला सदस्यमा चयन हुनुभएकोछ ।
अखिल क्रान्तिकारी चितवन जिल्ला कार्यालयको बैठकले २९ औँ चितवन जिल्ला सम्मेलन आयोजक समिति गठन गरेको हो ।बैठकले ७१ सदस्यीय जिल्ला समिति गठन गरेको छ । जिल्ला संयोजकमा अविनास रम्तेललाई चयन गरेको छ । 

  कार्यालय सदस्यहरुमा  पिंकलराज पन्त, विकास कोइराला,सुसन पौडेल,गौतम ढकाल, शुसिला कार्की,पवन गुरुङ,, ओम कृष्ण थपलिया, अंकित दवाडी र रुकु बस्नेतलाई चयन गरिएको छ ।

No description available.

No description available.

No description available.

images
प्रकाशित मिति :बैशाख २०, २०७८ सोमवार - १९:५३:४० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology