Logo

शुक्रवार, आश्विन २ गते २०८३

images
२०८३, आश्विन २ गते
images
images

शहिद लखनमा थप एक जना कोरोना संक्रमित थपिए

शहिद लखनमा थप एक जना कोरोना संक्रमित थपिए

इच्छाकामना न्युज

१३, आश्विन २०७७
शहिद लखनमा थप एक जना कोरोना संक्रमित थपिए
images

शहिदलखन- गोरखाका शहिद लखनमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ। गाउँपालिकाको वडा नम्बर–१ बक्राङ कुसुण्डेका एक पुरुषमा कोरोना संक्रमण देखिएको हो।

images
images

चितवन मेडिकल कलेजमा गरिएको परिक्षणमा बक्राङ कुसुण्डेका ५६ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ। उनी उपचारका लागि भरतपुर गएका थिए।

images
प्रकाशित मिति :आश्विन १३, २०७७ मंगलवार - १०:०५:२५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology