Logo

आइतवार, कार्तिक ९ गते २०८३

images
२०८३, कार्तिक ९ गते
TRENDING
images

आरुघाटमा बूढीगण्डकीले बगाएको पुलको ठाउँमा बेलिब्रिज, आजै जोड्ने तयारी

आरुघाटमा बूढीगण्डकीले बगाएको पुलको ठाउँमा बेलिब्रिज, आजै जोड्ने तयारी

images

इच्छाकामना न्युज

२, कार्तिक २०८३
आरुघाटमा बूढीगण्डकीले बगाएको पुलको ठाउँमा बेलिब्रिज, आजै जोड्ने तयारी
images

गोरखा। बुढीगण्डकी नदीको बाढीले गोरखा र धादिङ जोड्ने आरुघाटस्थित पुल क्षतिग्रस्त बनाएपछि त्यहाँ बेलिब्रिज निर्माणको काम तीव्र पारिएको छ। यातायात सेवा तत्काल सञ्चालनमा ल्याउने उद्देश्यले निर्माण भइरहेको बेलिब्रिज आजै जोड्ने तयारी गरिएको छ।

बाढीले पुलको गोरखातर्फको २२ मिटर भाग बगाएपछि उक्त सडकखण्डमा सवारी आवागमन ठप्प भएको छ। यातायात सेवा पुनः सञ्चालनमा ल्याउन नेपाली सेना र गोरखा सडक योजनाको समन्वयमा बेलिब्रिज निर्माणको काम भइरहेको छ।

 

images
प्रकाशित मिति :कार्तिक २, २०८३ आइतवार - १५:११:४२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology