Logo

आइतवार, कार्तिक ९ गते २०८३

images
२०८३, कार्तिक ९ गते
TRENDING
images

इच्छाकामना–७ का ३३ भूमिहीन परिवारले पाए लालपुर्जा

इच्छाकामना–७ का ३३ भूमिहीन परिवारले पाए लालपुर्जा

images

इच्छाकामना न्युज

१, कार्तिक २०८३
इच्छाकामना–७ का ३३ भूमिहीन परिवारले पाए लालपुर्जा
images
चितवन। इच्छाकामना गाउँपालिका–७ का ३३ भूमिहीन परिवारले लालपुर्जा प्राप्त गरेका छन्। लालपुर्जा पाउनेमा ३२ भूमिहीन सुकुम्बासी र एक भूमिहीन दलित परिवार छन्।
 
लालपुर्जा प्राप्तिसँगै उनीहरू कानुनी रूपमा जग्गाधनी बनेका छन्। यसले सुरक्षित आवास र भूमि अधिकार सुनिश्चित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

images
प्रकाशित मिति :कार्तिक १, २०८३ शनिवार - १६:०७:२७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology