Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
२०८३, कार्तिक २० गते
images

सभामुख सापकोटा र समितिका सभापतिहरु बीच छलफल 

सभामुख सापकोटा र समितिका सभापतिहरु बीच छलफल 

images

इच्छाकामना न्युज

८, चैत्र २०७७
सभामुख सापकोटा र समितिका सभापतिहरु बीच छलफल 
images

काठमाण्डौ, ८ चैत । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभाका विभिन्न समितिका सभापतिहरुसँग छलफल गर्नुभएको छ । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा गरिएको छलफलमा संघीय संसद, प्रतिनिधि सभा समितिका सभापतिहरु संलग्न रहेको उहाँको सचिवालयले जनाएको छ ।

समितिमा प्राप्त भएका विधेयकहरुको अवस्था, प्रतिनिधि सभा अन्र्तगतका विषयगत समितिका काम कारबाही लगायतका विषयमा छलफल भएको सचिवलायले जनाएको छ । पुस ५ गते विघटन भएको प्रतिनिधि सभा सर्वोच्च अदालतले पुनस्र्थापित गरे पनि सदनको काम कारवाहीले गति लिन सकेको छैन ।

यस्तो अवस्थामा सभामुखले समिति सभापतिहरुसँग छलफल गर्नुभएको हो ।

images
प्रकाशित मिति :चैत्र ८, २०७७ आइतवार - १८:५३:५७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology