Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

ग्यास उद्योगबाट खुद्रा बिक्री बन्द गर्न महासंघको माग

ग्यास उद्योगबाट खुद्रा बिक्री बन्द गर्न महासंघको माग

images

इच्छाकामना न्युज

२०, आश्विन २०८३
ग्यास उद्योगबाट खुद्रा बिक्री बन्द गर्न महासंघको माग
images

काठमाडाैँ। ग्यास बिक्रेता महासंघ नेपालले उद्योगबाट भइरहेको ग्यासको खुद्रा बिक्री तत्काल बन्द गरी डिलरमार्फत मात्र बिक्री वितरणको व्यवस्था गर्न माग गरेको छ।

महासंघले नेपाल आयल निगमका कार्यकारी निर्देशक नागेन्द्र साहलाई ज्ञापनपत्र बुझाउँदै ग्यास अभावको समस्या समाधान गर्न माग गरेको हो।

महासंघका अध्यक्ष ज्ञानेश्वर अर्यालले बजारमा आवश्यकताभन्दा बढी सिलिन्डर हुनु नै ग्यास अभावको मुख्य कारण रहेको बताउनुभयाे। उद्योगहरूले २ हजार ५ सयदेखि २ हजार ७ सय रुपैयाँसम्ममा नयाँ सिलिन्डर बिक्री गरिरहेको भन्दै महासंघले आपत्ति जनाएको छ।

महासंघले ग्यास आपूर्ति सहज बनाउन सरोकारवालासँग छलफल गर्न र उपभोक्ताले प्रयोग गर्दै आएको १४.२ किलोको सिलिन्डरको उचित व्यवस्थापन गर्न पनि माग गरेको छ।

images
प्रकाशित मिति :आश्विन २०, २०८३ मंगलवार - १२:५९:३१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology