Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि

images

इच्छाकामना न्युज

१८, आश्विन २०८३
कांग्रेसको १५औँ महाधिवेशन आजदेखि
images

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज काठमाडौंको खुलामञ्चमा उद्घाटन हुँदैछ।

पुस्तान्तरणको नारासहित विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा बनेको कार्यसमितिले नियमित महाधिवेशन आयोजना गर्न लागेको हो। महाधिवेशनले पार्टीको नयाँ नेतृत्वसहित आगामी राजनीतिक तथा सांगठनिक कार्यदिशा तय गर्नेछ।

महाधिवेशनका लागि देशभरबाट प्रतिनिधि काठमाडौंमा भेला भएका छन्। उद्घाटनपछि महाधिवेशनका विभिन्न प्रक्रिया अघि बढाइने कांग्रेसले जनाएको छ।

images
प्रकाशित मिति :आश्विन १८, २०८३ आइतवार - १३:१०:१२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology