Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

पत्रकारका लागि आँखा शिविर, १०१ जनाले लिए सेवा

पत्रकारका लागि आँखा शिविर, १०१ जनाले लिए सेवा

images

इच्छाकामना न्युज

१७, आश्विन २०८३
पत्रकारका लागि आँखा शिविर, १०१ जनाले लिए सेवा
images

चितवन । नेपाल पत्रकार महासंघ चितवन र भरतपुर आँखा अस्पतालको समन्वयमा आयोजित आँखा शिविरमा १०१ जना पत्रकारले सेवा लिएका छन्।

पत्रकारहरूको स्वास्थ्यलाई लक्षित गरी आयोजित शिविरमा आँखाको परीक्षण तथा आवश्यक परामर्श प्रदान गरिएको थियो। साथै, आँखाको समस्या र परीक्षणको नतिजाअनुसार आवश्यक चस्मासमेत वितरण गरिएको थियो।

नेपाल पत्रकार महासंघ चितवनले पत्रकारहरूको स्वास्थ्यलाई ध्यानमा राख्दै हरेक वर्ष यस्ता कार्यक्रम आयोजना गर्दै आएको छ। महासंघका जिल्ला अध्यक्ष वसन्त पराजुलीका अनुसार शाखाका सदस्य र अन्य क्रियाशील पत्रकारहरूको आँखा परीक्षण गरिएको जानकारी दिनुभयाे  । 

images
प्रकाशित मिति :आश्विन १७, २०८३ शनिवार - १७:१९:३८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology