Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

गृहमन्त्री सुधन गुरूङले ट्रमा सेन्टरमा गराए छातीको परीक्षण

गृहमन्त्री सुधन गुरूङले ट्रमा सेन्टरमा गराए छातीको परीक्षण

images

इच्छाकामना न्युज

६, आश्विन २०८३
गृहमन्त्री सुधन गुरूङले ट्रमा सेन्टरमा गराए छातीको परीक्षण
images

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले ट्रमा सेन्टर पुगेर छातीको परीक्षण गराएका छन् । छातीमा सामान्य समस्या देखिएपछि उनी आज बिहान परीक्षणका लागि ट्रमा सेन्टर पुगेका थिए । 

परीक्षणका क्रममा खासै समस्या नदेखिएको चिकित्सकहरूले बताएका छन् । 

images
प्रकाशित मिति :आश्विन ६, २०८३ मंगलवार - १२:३१:१७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology