काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन कुमार थापा आज रसुवा जाँदैछन् । पार्टीको प्रचार विभागकाअनुसार सभापति थापाहरु विज्ञहरुका साथमा रसुवा जान लागेका हुन् ।
यसअघि नुवाकाेटको बाढी प्रभावित क्षेत्रको अवलोकन गरेका थापा अब रसुवाको बाढी प्रभावित क्षेत्रको अवलोकनका लागि जान लागेका हुन् ।