Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालन

अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालन

images

रासस

९, श्रावण २०८३
अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालन
images

गण्डकी । पहिराका कारण अवरूद्ध बनेको कालीगण्डकी करिडोरको बागलुङ खण्डमा आठ दिनपछि यातायात सेवा सञ्चालन भएको छ ।

बागलुङको जैमिनी नगरपालिका-८ छिस्तीको चौरीखोला पुल नजिकै सडक माथिबाट खसेको पहिराका कारण यही साउन १ गतेदेखि करिडोर अवरूद्ध भएको थियो ।
दुई वटा लोडर र एउटा स्काभेटर प्रयोग गरेर पहिरो पन्छाएपछि शुक्रबारदेखि खडक एकतर्फी रूपमा सञ्चालनमा आएको सडक डिभिजन कार्यालय, बागलुङका प्रमुख हरि सुवेदीले जानकारी दिनुभयो । रासस

images
प्रकाशित मिति :श्रावण ९, २०८३ शनिवार - ११:५०:५४ बजे
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology