Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
२०८३, कार्तिक १३ गते
images

घ्यू खाएर बिरामी परेका बटुकहरूको उपचार जारी, ८ जनाको अवस्था खतरामुक्त

घ्यू खाएर बिरामी परेका बटुकहरूको उपचार जारी, ८ जनाको अवस्था खतरामुक्त

images

इच्छाकामना न्युज

११, आषाढ २०८३
घ्यू खाएर बिरामी परेका बटुकहरूको उपचार जारी, ८ जनाको अवस्था खतरामुक्त
images

तनहुँ। तनहुँको डुम्रेस्थित एक पूजा सामग्री पसलबाट ल्याइएको घ्यू सेवन गरेपछि ओमकार आयुर्वेद गुरुकुलका ९ जना बटुक बिरामी परेका छन्। बिरामी परेकामध्ये ८ जनाको बन्दिपुर अस्पतालमा उपचार भइरहेको छ।

बन्दिपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. अनिल गिरिका अनुसार उपचाररत सबै ८ जनाको अवस्था खतरामुक्त रहेको छ। उनीहरूलाई आवश्यक चिकित्सकीय निगरानी र उपचार प्रदान गरिएको अस्पतालले जनाएको छ।

images
प्रकाशित मिति :आषाढ ११, २०८३ बिहिवार - १५:१२:३१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology