काठमाडौं। डीआर कंगोका प्रशिक्षक सेबास्टियन डेसाब्रेले आफ्नो टोली विश्वकपको पहिलो खेलमा पोर्चुगलविरुद्ध डर बिना र आत्मविश्वासका साथ खेल्ने बताएका छन्। समूह चरण खेलमा डीआर कंगोले बुधबार १०ः ४५ बजे पोर्चुगलको सामना गर्दैछ। सो अघिको प्रेस कन्फरेसमा प्रशिक्षक डेसाब्रेले यस्तो बताएका हुन्।