Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

सहकारी पीडितलाई सरकारको कोषबाट पैसा बाँडिएको छैन : प्रधानमन्त्री बालेन्द्र शाह

सहकारी पीडितलाई सरकारको कोषबाट पैसा बाँडिएको छैन : प्रधानमन्त्री बालेन्द्र शाह

images

इच्छाकामना न्युज

१७, जेठ २०८३
सहकारी पीडितलाई सरकारको कोषबाट पैसा बाँडिएको छैन : प्रधानमन्त्री बालेन्द्र शाह
images

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले सहकारी पीडितलाई रकम सरकारी कोषबाट वितरण नगरिरहेको प्रस्ट पारेका छन् ।

प्रतिनिधिसभामा श्रम संस्कृति पार्टीका सांसद आर्यन राईको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री शाहले समस्यामा रहेका सहकारीहरूको रकम सरकारले जम्मा गरेर कोष खडा गरेको र त्यही कोषबाट रकम अहिले पीडितहरूलाई वितरण गर्ने प्रक्रिया सुरु गरेको उनले बताए ।

उनले सहकारीहरूबाट ३ करोड पैसा सरकारले ल्याएर कोष बनाएको र अहिले ६० लाख बढी मात्रै पीडितलाई वितरण गरेको जानकारी दिए ।

images
प्रकाशित मिति :जेठ १७, २०८३ आइतवार - १४:१४:५२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology