Logo

सोमवार, श्रावण ११ गते २०८३

images
२०८३, श्रावण ११ गते
images

लायन्स क्लव अफ आँबुखैरेनी सिटिको अध्यक्षमा गोविन्द खनाल

लायन्स क्लव अफ आँबुखैरेनी सिटिको अध्यक्षमा गोविन्द खनाल

इच्छाकामना न्युज

६, बैशाख २०८३
लायन्स क्लव अफ आँबुखैरेनी सिटिको अध्यक्षमा गोविन्द खनाल

आँबुखैरेनी । तनहुँको आँबुखैरेनीमा स्थापित लायन्स क्लव अफ आँबुखैरेनी सिटिको आगामी वर्ष २०२६÷२७ को अध्यक्षमा गोविन्दप्रसाद खनाल चयन भएको छ । क्लवको शनिबार सम्पन्न दशौ वार्षिक साधारण सभा तथा अधिवेशनबाट खनालको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो ।

images

672691223_26643406855293566_2965832421703038043_n.jpg

क्लवको प्रथम उपाध्यक्षमा गणेश श्रेष्ठ, द्वितीय उपाध्यक्षमा श्याम विलास लामिछाने, तृतीय उपाध्यक्षमा सुभाष मिश्र, सचिवमा शैलेश बिक र कोषाध्यक्षमा राजन पन्तलाई चयन गरेको छ । 

675620514_26643434465290805_2257305874245423842_n.jpg

images
प्रकाशित मिति :बैशाख ६, २०८३ आइतवार - ०८:२१:२१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology