Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

कुरिनघाट स्थित डहकी खोला पुल नजिकैबाट त्रिशुलीमा ट्रक खस्यो, २ जना घाईते

कुरिनघाट स्थित डहकी खोला पुल नजिकैबाट त्रिशुलीमा ट्रक खस्यो, २ जना घाईते

images

इच्छाकामना न्युज

२७, फाल्गुण २०७७
कुरिनघाट स्थित डहकी खोला पुल नजिकैबाट त्रिशुलीमा ट्रक खस्यो, २ जना घाईते
images

कुरिनटार, २७ फागुन । त्रिशूली नदी किनारमा ट्रक खस्दा दुई जना घाइते भएका छन्। पृथ्वीराजमार्ग अन्तरगत चितवनको इच्छाकामना गाउँपालिका ३ डहकी खोला पुल नजिकैबाट गएराती अन्दाजी १ बजेको समयामा भैरहवाबाट काठमाडौ सिमेन्ट बोकेर जादैँ गरेको लु २ ख २७६ नम्बरको ट्रक त्रिशूली नदी किनारमा खसेको हो।

उक्त दुर्घटनामा परि चालक दीपक मगर र सहचालक सुदिप वि. क. घाइते भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको छ। घाइते मध्ये चालक दीपक मगरको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। उनीहरुको भरतपुर अस्पतालमा उपचार भइरहेको छ।

images
प्रकाशित मिति :फाल्गुण २७, २०७७ बिहिवार - १०:४२:५२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology