Logo

शुक्रवार, आश्विन २ गते २०८३

images
२०८३, आश्विन २ गते
images
images

जिपको छतमा राखेको जस्ता खस्दा विकको मृत्यु

जिपको छतमा राखेको जस्ता खस्दा विकको मृत्यु

इच्छाकामना न्युज

१, मंसिर २०८२
जिपको छतमा राखेको जस्ता खस्दा विकको मृत्यु
images

रेसुंगा(गुल्मी) । गुल्मीको मुसिकोट नगरपालिका–२ का ४९ वर्षीय मिनबहादुर विकको जिपको छतमा राखेको जस्ता खसेर चोट लाग्दा मृत्यु भएको छ । तम्घासबाट मुसिकोटको निस्ती ठाँटी जाँदै गरेको ग ३ च ४२६० नम्बरको जिपको पछाडी सवार विकलाई छतको जस्ता खसेर चोट लागेको थियो ।

images
images

गम्भीर घाइते विकलाई गुल्मी अस्पताल तम्घासले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले जानकारी दिनुभयो । गाडी चालक प्रताप रायमाझी प्रहरी नियन्त्रणमा रहेको सारुले बताउनुभयो ।

images
प्रकाशित मिति :मंसिर १, २०८२ सोमवार - ०८:१९:०४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology